Hamro-Mobile-APP

इतिहासमा आज स् खत्यानका बासिन्दालाई जर्मन सेनाद्वारा जलाएर नरसंहार

 बुधबार, चैत्र ९, २०७३ | onlinenews

चैत ९  इतिहासमा आज स् खत्यानका बासिन्दालाई जर्मन सेनाद्वारा जलाएर नरसंहार

मार्च २२ मा विश्वमा भएका मुख्य घटना स्

– सन् १९१२ – भारतमा बंगाल राजयबाट टुत्र्mयाएर विहार राज्यको स्थापना भएको थियो ।

– सन् १९४३ – बेलारुसको खत्यान सहरका सम्पूर्ण बासिन्दाको जर्मन सैन्यबलद्धारा जलाएर नरसंहार गरिएको थियो ।

– सन् १९९२ – अल्बानियामा कम्युनिष्ट सत्ताको पतन । संसदीय निर्वाचनमा डेमोक्रेटिक पार्टी अफ अल्बानियाको निर्णायक बहुमत आएको थियो ।

– सन् १९४५ – इजिप्ट, सिरिया, लेबनान, ट्रान्सजोर्डन, साउदी अरेबिया, इराक र यमनबीच इजिप्टको राजधानी कायरोमा सम्पन्न बैठकले ‘अरब लिग’ गठन गरेको थियो ।
– आजको नयाँ पत्रिकाबाट

प्रतिकृया

Add