Hamro-Mobile-APP

न रहे बाआमा, न रह्यो घर स् भाई आमाबुबा खोज्दै बर्बराउँछन, दिदी एकाहोरो टोलाईरहन्छिन्

 बिहिबार, भदौ १, २०७४ | onlinenews

१ भदाै २०७३


एघार बर्षे निशान रार्ई राति आमाबुबा खोज्दै बर्बराउँछन् ।

दिदी पन्ध्र बर्षीया कमला एकाहोरो टोलाईरहन्छिन् ।

भाई निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले ईटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरु बेसाहारा छन् ।

एककासि राति गाउँमा घर नजिकको रुख समातेर बच्न सफल भए ।

घर, बाआमा र भाईलाई बुढिखोलाबाट आएको बाढीले बगाएपछि उनीहरुको न बस्ने घर रह्यो, न अभिभावक नै ।

हाल उनीहरु सानीआमा स्तिासन्ध्या राइको घर ईटहरुमा छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिकृया

Add