मत परिणाम अपटेडः ६ सय मत गनिसक्दा केशव घिमिरे अगाडि

 सोमवार, माघ ६, २०७६ | onlinenews
Share this

६ माघ, रामेछाप– रामेछाप उद्योग वाणिज्यको निर्वाचनको ६ सय मत गणना सकिएको छ । ६ सय मत गणना गर्दा अध्यक्षका उम्मेदवार केशव घिमिरे ५ मतले अगाडि आएका छन् ।
पछिल्लो मत परिणाम अनुसार अध्यक्ष पदका उम्मेदवार जेएन दाहालको २ सय ८८ र केशव प्रसाद घिमिरेको २ सय ९३ मत आएको छ ।
म परिणाम अनुसार अन्य पदाधिकारी र सदस्यहरुमा जेएन दाहालको प्यान आगाडि रहेका छन् भने अध्यक्षको पदमा भने कडा प्रतिस्पर्धा भइरहेको छ । कुल खसेको ९ सय ९२ मत मध्य ६ सय मत गणना सकिएको छ ।

 

Share this

प्रतिकृया

Add

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *