नेकपा रामेछाप नगर कमिटीको एकजुट भएर अघि बढ्न अपिल
सोमवार, माघ ५, २०७७
काठमाडौँ– नेपाल आयल निगमको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटनाएको छ ।
गय राति १२ बजेबाट लागू हुने गरि निमगले पेट्रोल, मट्टीतेल र डिजेरमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य घटाएको हो ।
निगमले समायोजन गरेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय १२, डिजेल र मट्टीतेल प्रतिलिटर ९९ रुपैया भएको छ ।
इण्डियन आयल कपोरेशन (आईओसी) ले नयाँ मूल्य निर्धारण गरेपछि नेपालमा पनि मूल्य समायोजन गरिएकोे नेपाल आयल निगमले जनाएको छ ।
निगमले चालू आर्थिक वर्षको केही महीनामा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा पुगि निगमलाई अध्याधिक घाटा भए पनि पछिल्लो १५ दिनमा भने नाफासमेत मिलाउँदा पनि अझै करीब रु तीन अर्ब २६ करोड घाटा भएको उहाँले जानकारी गराउनुभयो ।