Hamro-Mobile-APP

रामेछाप मन्थली एयरपोर्टमा तारा एयरको विमान चिप्लियो

 सोमवार, बैशाख ९, २०७६ | onlinenews

रामेछाप: जिल्ला सदरमुकामा रहेको मन्थली विमान स्थलमा तारा एयरपोर्टको विमान चिप्लिदा धावन मार्ग भन्दा बाहिर पुगेको छ ।
सोलुको लुक्लामा पर्यटक पु¥याएर फर्किएको विमान अवतरणको क्रममा चिप्लिएको हो । थप विवरण आउँन बाँकी छ ।

प्रतिकृया

Add