Hamro-Mobile-APP

दोरम्बा गाउँपालिका वडा नम्बर ६ ले निकाल्यो शोक बक्तय

 शुक्रबार, जेष्ठ ३१, २०७६ | onlinenews

रामेछाप:  बिहीबार राति भएको यात्रुबाहक बस दुर्घटनाको विषयलाई लिए रामेछापको दोरम्बा गाउँपालिका–६ वडा कार्यालयले शोक वक्तय राजरी गरेको छ ।
वडा कार्यालयले जारी गरेको शोक वक्तयमा दुर्घटनामा परि मृत्यु भएका उदय गौतम र हरि गौतमप्रति श्रद्धाञ्जली ब्यक्ति गर्दै शोकाकुल परिवारजनप्रति समवेदना ब्यक्त गरिएको छ ।
दोरम्बा गाउँपालिका–६ का अध्यक्ष अम्बिकाप्रसाद गजेरेलद्धारा हस्ताक्षरीत वक्तय मार्फत दुर्घटना परि घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
सो दुर्घटनाले दोरम्बा गाउँपालिकालाई अपूरणीय क्षति पुगेको पनि वक्तयमा उल्लेख गरिएको छ ।

प्रतिकृया

Add