Hamro-Mobile-APP

रामेछापमा खेलाडीको विजोग हुर्नुहोस् फोटोमा

 बिहिबार, असार २६, २०७६ | onlinenews

रामेछाप– रामेछाप नगरपालिका–८ रहेको टुडिखेल मैदानमा बुधबारबाट सुरु भएको ‘रामेछाप नगरपालिका प्रमथ मेयर कप फुटबल प्रतियोगिता’ पानी परेपछि प्रभावित भएको छ ।
बुधबार साँझदेखि परेको निरन्तर वर्षको कारण खेल प्रभावित बनेको हो । खेल मैदान हिलोले गदगद बनेको छ । हिलोले धान रोप्न ठिक्क पारिएको जस्तो देखिने मैदानमा खेल खेलाउँदा खेलाडीको विजोग भएको छ । खेलाडीको विजोग हेर्नुहोस् फोटोमा..

 

प्रतिकृया

Add