मत परिणाम अपटेडः ९ सय मत गनिसक्दा बराबरी

 सोमवार, माघ ६, २०७६ | onlinenews

६ माघ, रामेछाप– रामेछाप उद्योग वाणिज्यको निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । कुल खसेको ९ सय ९२ मत मध्य ९ सय मत गणना भइसकेको छ । ९ सय मत गणना गर्दा लोकतान्त्रिक प्यालनको अध्यक्षका उम्मेदवार केशव घिमिरे र नेकपाका अध्यक्षको उम्मेदवार जगन्नाथ दाहालको मत बराबरी भएको छ । पछिल्लो मत परिणाम अनुसार दुबै अध्यक्षका उम्मेदवारको मत ४ सय ३७ इक्वायल रहेको छ ।
अब गन्न बाँकी मत ९२ रहेको छ । अध्यक्ष पदमा विजयी को हुन्छ भने अझै भन्न सकिने अवस्था छैन । तर झिनो मतान्तर अध्यक्ष पदको उम्मेदवार विजयी हुने निश्चित भएको छ । अन्य पदाधिकारी तथा सदस्य पदमा भने नेकपा प्यानको बर्चस्व रहने निश्चित भएको छ ।

प्रतिकृया

Add