राष्ट्रिय दलित पत्रकार संघ रामेछापको अध्यक्षमा विक

 बिहिबार, साउन १५, २०७७ | onlinenews

१५ साउन, रामेछाप– राष्ट्रिय दलित पत्रकार संघ रामेछापको अध्यक्षमा लेखबहादुर विक चयन भएका छन् । बिहीबार मन्थलीमा सम्पन्न भएको भेलाले लेखबहादुर विकको अध्यक्षतामा सात सदस्यीय राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति गठन भएको हो ।
त्यसैगरी कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष– नवराज विक, सचिव–मिलन घिमिरे विक र कोषाध्यक्षमा बिन्दा बिसुङ्खे चयन भएकी छन् । त्यसैगरी कार्य समितिका सदस्यहरुमा सलिना विक, सिर्जना विक र करण विक चयन भएका छन् । संघको सल्लाहकारमा निवर्तमान अध्यक्ष रामचन्द्र विक चयन भएका छन ।

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *