Hamro-Mobile-APP

रामेछाप उद्योग वाणिज्य संघको पछिल्लो मत परिणाम: केशव घिमिरे २४२ जेएन दाहाल २४३ मत

 सोमवार, माघ ६, २०७६ | onlinenews

६ माघ, रामेछाप– रामेछाप उद्योग वाणिज्यको आइतबार भएको निर्वाचनको मत गणना जारी रहेको छ । अहिले आइरहेको मत परिणाममा कडा प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो मत परिणाम अनुसार अध्यक्ष पदका उम्मेदवार जेएन दाहालको २ सय ४३ र केशव प्रसाद घिमिरेको २ सय ४२ मत आएको छ । यो मत परिणाम ५ सय मत गणना सकिना आएको हो ।
म परिणाम अनुसार अन्य पदाधिकारी र सदस्यहरुमा जेएन दाहालको प्यान आगाडि रहेका छन् भने अध्यक्षको पदमा भने कडा प्रतिस्पर्धा भइरहेको छ । कुल खसेको ९ सय ९२ मत मध्य ५ सय मत गणना सकिएको छ ।

प्रतिकृया

Add