Hamro-Mobile-APP

लकडाउन थपियो, वैशाख १५ गतेसम्म कायम रहने

 मङ्लबार, बैशाख २, २०७७ | onlinenews

२ वैशाख, काठमाडौं– मन्त्री परिषको बैठकले जारी लकडाउनलाई १२ दिन लम्ब्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले लकडाउनको अवधि लम्ब्याएर वैशाख १५ गतेसम्म पु¥याएको हो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरसको संक्रमण रोक्नका लागि चैत ११ गतेबाट सरकारले लकडाउन लागू गरेको थियो । लकडाउनको म्याद थप गरिएको यो चौथो पटक हो ।

प्रतिकृया

Add