कम्युनिष्टको झण्डामुनी बसेर कम्युनिष्ट विरोधी गतिविधि गर्ने मुर्दावाद: पौडेल
बुधबार, माघ ७, २०७७
२ वैशाख, काठमाडौं– मन्त्री परिषको बैठकले जारी लकडाउनलाई १२ दिन लम्ब्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले लकडाउनको अवधि लम्ब्याएर वैशाख १५ गतेसम्म पु¥याएको हो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरसको संक्रमण रोक्नका लागि चैत ११ गतेबाट सरकारले लकडाउन लागू गरेको थियो । लकडाउनको म्याद थप गरिएको यो चौथो पटक हो ।