कम्युनिष्टको झण्डामुनी बसेर कम्युनिष्ट विरोधी गतिविधि गर्ने मुर्दावाद: पौडेल
बुधबार, माघ ७, २०७७
१० वेशाख, रामेछाप–काठमाडौंबाट दोलाखाको जफे जान हिडेको वा २ ख ६८१८ नम्बरको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका वडा नं. ६ कुनौरीमा दुर्घटना भएको छ ।
दुर्घटनामा परि दर्जन भन्दा बढी घाइते भएका छन् । उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले लागनकारी दिएको छ । थप विवरण आउन बाँकी ..