Hamro-Mobile-APP

ब्रेकिङ न्यूज: रामेछापको कुनौरीमा बस दुर्घटना

 मङ्लबार, बैशाख ९, २०७७ | onlinenews

१० वेशाख, रामेछाप–काठमाडौंबाट दोलाखाको जफे जान हिडेको वा २ ख ६८१८ नम्बरको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका वडा नं. ६ कुनौरीमा दुर्घटना भएको छ ।
दुर्घटनामा परि दर्जन भन्दा बढी घाइते भएका छन् । उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले लागनकारी दिएको छ । थप विवरण आउन बाँकी ..

प्रतिकृया

Add