कम्युनिष्टको झण्डामुनी बसेर कम्युनिष्ट विरोधी गतिविधि गर्ने मुर्दावाद: पौडेल
बुधबार, माघ ७, २०७७
१२ जेठ, रामेछाप– नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ जना पुगेको छ । थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ६ सय ७५ पुगेको हो ।
मन्त्रालयका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित भेटिएका छन् । त्यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।