Hamro-Mobile-APP

प्रत्येक स्थानीय तहमा युवा लक्षित कार्यक्रम: ढुङ्गेल

 मङ्लबार, भदौ १५, २०७८ | onlinenews

रामेछाप । राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले प्रत्येक प्रदेश र स्थानीय तहमा युवा लक्षित कार्यक्रम ल्याउने तयारी भइरहेको बताए ।
आपूmले युवा परिषदको उपाध्यक्षको जिम्मेवारी सम्हालेपछि युवाका लागि सहुलियत कर्जा दिने व्यवस्था गरेको बताए । सहुलियत कर्जाबाट १ लाख २० हजार युवा लाभान्वित भएको उनको भनाई छ ।  विनाधितो २० लाख रुपैयाँसम्म क्रण दिने समेत व्यवस्था गरेको उपाध्यक्ष ढुङ्गेलले बताए । युवामैत्री कार्यक्रम ल्याउन स्थानीय सरकारलाई समेत उनले आग्रह गरे ।

प्रतिकृया

Add