समाचार
वैतेश्वरमा कागती खेती गर्ने बारे छलफल
शुक्रबार, बैशाख १४, २०८१रामेछापमा पहिलो पटक जुनारको बोटमा ट्याग
बिहिबार, बैशाख १३, २०८१नर्सरी स्रोत केन्द्रको सार्वजनिक सुनुवाई
बिहिबार, बैशाख १३, २०८१आगलगाीबाट सिन्धुलीमा ५ घर जले
सोमवार, बैशाख १०, २०८१राजनीति
माओवादीसँग गठबन्धन गर्नु भुल भयो : नेता गौतम
आइतवार, चैत्र १८, २०८०पुष्पलाल मध्यपहाडी राजमार्गको कार्यालयमा ताला लगाउनु पर्छ : तामाङ
सोमवार, चैत्र ५, २०८०ऐन नबन्दा प्रशासनिक क्षेत्रमा समस्या : सभामुख घिमिरे
बुधबार, फाल्गुन १६, २०८०पर्यावरण संरक्षणका लागि कलम चलाउनु आवश्यक छ : श्रेष्ठ
मङ्लबार, माघ २३, २०८०अन्तर्वार्ता
तरुणदल लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सँधै अग्रस्थानमा रहने छ : बुढाथोकी
बिहिबार, साउन १८, २०८०दूध दही खाँदा लम्पी स्किन मानिसमा सर्दैन : थापा
बिहिबार, असार २१, २०८०रामेछापमा सङ्गठित चोरी तस्करी छैन : भण्डारी
शुक्रबार, असार १५, २०८०समाज
वैतेश्वरमा कागती खेती गर्ने बारे छलफल
रामेछाप- दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–७ मा सामूहिक कागती खेती गर्ने विषयमा कृषि ज्ञानकेन्द्र रामेछाप, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ, रामेछाप र वैतेश्वर–७ का जनप्रतिनिधि, राजनीतिककर्मी तथा...।
शुक्रबार, बैशाख १४, २०८१रामेछापमा पहिलो पटक जुनारको बोटमा ट्याग
रामेछाप- रामेछाप जिल्लामा पहिलो पटक जुनारको बोटमा ट्याग लगाउने कार्यको थालनी गरिएको छ । सामाजिक अभियन्ता विपिन भट्टराईको अगुवाइमा जुनारको बोटमा नम्बरिङ गरिएको हो । भट्टराईको अगुवाइमा बुधवार...।
बिहिबार, बैशाख १३, २०८१नर्सरी स्रोत केन्द्रको सार्वजनिक सुनुवाई
रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाइ रामेछापको सहयोगमा मन्थली नगरपालिका–५ सुनारपानीमा स्थापना गरिएको नर्सरी स्रोत केन्द्रको सार्वजनिक सुनुवाइ गरिएको छ । भदौरे कालिका कृषि तथा पशुपंक्षी फर्म...।
बिहिबार, बैशाख १३, २०८१समावेशी
मायाको पहिचानद्वारा नाबालिकालाई सुरक्षा दिन माग
कैलाली – मायाको पहिचान नेपालले कैलाली जिल्लाको मोहन्याल गाउँपालिकामा भएको नाबालिकामाथिको कुटपिटको घटनाप्रति भत्र्सना गर्दै नाबालिकाको सुरक्षाको माग गरेको छ । लैङ्गिकता तथा यौनिकतामा रहेको अज्ञानताका कारण परिवार र...।
मङ्लबार, चैत्र १३, २०८०मन्थली–७ को कार्यालय भवन उद्घाटनको तयारी
रामेछाप– मन्थली नगरपालिका–७ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटनको तयारी भएको छ । यही फागुन ३० गते उद्घाटनका लागि तयारी पूरा भएको वडा अध्यक्ष भुवनहरि प्रसाइले जानकारी दिए ।...।
मङ्लबार, फाल्गुन २९, २०८०बाटेको धुप बनाउने तालिम सम्पन्न
रामेछाप- रामेछाप नगरपालिकाको ३ वटा वडाहरुलाई समेटेर आयोजना गरिएको बाटेको धुप बनाउने तालिम सम्पन्न भएको छ । अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापले अपाङ्गता भएका व्यक्तिहरुका लागि बाटेको धुप बनाउनले...।
मङ्लबार, फाल्गुन २९, २०८०देश परदेश
कला/साहित्य
तेस्रो ग्रामीण चलचित्र महोत्सव रामेछापमा
बुधबार, चैत्र १४, २०८०काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने
मङ्लबार, चैत्र १३, २०८०रामकुमार कार्कीको ‘म त सानु रामेछापको’ बोलको गीत बजारमा
आइतवार, माघ १४, २०८०शर्मिलालाई राजाले दिएपछिको तीज
सोमवार, भदौ ११, २०८०अर्घाखाँचीका २३ कलाकारको एउटै स्वर सिक्री घाँटीमा
सोमवार, साउन २२, २०८०सर्मिलाको ‘कुन तार मिलेन’ बजारमा
मङ्लबार, असार १९, २०८०अन्तर्राष्ट्रिय
अमेरिकामा पनि मनाइयो लक्ष्मी जयन्ती
विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो
ठेलामा राखेर मोःमो बेच्ने व्यक्तिमा कोरोना पुष्टि भएपछि हंगामा
वासिङ्गटन डिसीमा हजारौं उत्रिए प्रदर्शनमा
अर्थ
रामेछापमा पहिलो पटक जुनारको बोटमा ट्याग
रामेछाप- रामेछाप जिल्लामा पहिलो पटक जुनारको बोटमा ट्याग लगाउने कार्यको थालनी गरिएको छ । सामाजिक अभियन्ता विपिन भट्टराईको अगुवाइमा जुनारको बोटमा नम्बरिङ गरिएको हो । भट्टराईको अगुवाइमा बुधवार...।
बिहिबार, बैशाख १३, २०८१५० प्रतिशत अनुदानमा बोयर र कृषियन्त्र वितरण
रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापले बाख्रा जोनमा आवद्ध कृषि सहकारी, कृषक समूह, नीजि फर्म र कम्पनीलाई बोयर जातका पाठापाठी ५० प्रतिशत अनुदानमा वितरण गरेको...।
बिहिबार, चैत्र २२, २०८०नवजागरण सहकारीद्धारा संरक्षित पूँजी वितरण
रामेछाप– नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संरक्षित पूँजी आफ्ना सेयर सदस्यहरुलाई वितरण गरेको छ । नवजागरण साकोसले संरक्षित पूँजी फिर्ता कोषबाट आफ्ना सदस्यहरुलाई रकम वितरण गरेको...।
शनिबार, पुस १४, २०८०